भारतमा कोरोनाबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु

२६ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा एक हजारभन्दाको बढीको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४४ हजार ३८६ पुगेको छ । मृतक संख्याको … Continue reading भारतमा कोरोनाबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु